सुदुरपश्चिमका ७ पहाडी जिल्ला यात्रा गर्नुभएको छ भने, यो भिरको पक्कै यात्रा गर्नुभएको छ र एकपटक यो भिर भनेर आँखा दायाँ बायाँ पक्कै गर्नुभएको छ। हो कि होईन? यो भिरबाटको यात्राको तपाईहरुलाई केके सम्झना छ, भन्नु त? How to REACH?